Logo

मनोरञ्जन

हेमन्त आचार्यको ‘शुभकामना’मा कोसँग कसिँदै छ निलम चन्दको लगनगाँठो?



काठमाडौं, २१ साउन – सुदूरमा बसेर संगीत साधनामा तल्लिन गायक हेमन्त आचार्यको ‘शुभकामना’ गीत सार्वजनिक भएको छ।

आचार्यकै शब्द र संगीतमा तयार भएको ‘शुभकामना’ गीतमा प्रेम र सद्भावको झल्को दिइएको छ।

म्यूजिक भिडियोमा निलम चन्द, संगम चौहान, सुशन जोशी लगायतका कलाकारहरू रहेका छन्। एरेन्ज रिकेश गुरुङले गरेका हुन्।

म्यूजिक भिडियोमा दिदीको बिहेको दृष्य देखाइएको छ। विगतको बालापनलाई पनि म्यूजिक भिडियोमा देखाउने कोसिस गरिएको छ।

अलि फरक टेस्टसहितको गीत निर्माण गर्ने कोसिस गरेको जानकारी दिँदै गायक आचार्यले राम्रो प्रतिक्रिया प्राप्त भइरहेकाले हौसला जागेको बताएको छन्।

कसरी भयो नवजात शिशुमाथि यत्रो षड्यन्त्र ? को हुन् शिशुकी आमा ?

प्रकाशित : २१ श्रावण २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: