Logo

समाचार

यो हो नेपालको नयाँ नक्सा, लिपुलेक, कालापानी र लिम्पियाधुरा पनि समेटियो



काठमाडौं, ५ जेठ – नेपाल सरकार मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतले अतिक्रमण गरेको भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ।

मन्त्रिपरिषदको आइतबारको बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले प्रस्तुत गरेको नक्सा मन्त्रिपरिषदले पास गरेको हो। भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई पनि नयाँ नक्सामा समेटिएको छ।

हेनुहोस्ः पूर्व डिआइजी रमेश खरेलको सनसरीपूर्ण खुलासा

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: