Logo

आर्थिक

जानीजानी अपराध गर्ने सहकारीको तीन पुस्ते वेबसाइटमा राख्नुपर्छ: केशव बडाल (विशेष अन्तरवार्ता)



सरकार, सहकारी र निजी क्षेत्र एकजुट भए कायापलट हुने उद्‍घाेष

काठमाडौँ, २३ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष केशव बडालले तीन खम्बे अर्थनीति अनुसार अघि बढे मात्रै अर्थतन्त्रमा सुधार आउने बताएका छन्।

एशिया सञ्चारका सम्पादक यादव थपलियासँगको विशेष संवादमा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष बडालले सहकारीको भूमिकालाई राज्यले बोध गर्नुपर्ने बताएका हुन्।

सहकारी अभियन्ता बडालसँगको विशेष अन्तरवार्ताः

‘विश्वको ७ अर्ब ८० करोड जनतामध्ये ४ अर्ब जनता लकडाउनमा छन्, १ अर्ब ५० करोडले रोजगारी गुमाएका छन्,’ बडालले भने, ‘त्यसैले सरकारले मात्रै सक्दैन, सहकारीले मात्रै पनि सक्दैन, र निजी क्षेत्र एक्लैले पनि सक्दैन, तीन वटै क्षेत्र एकसाथ अघि बढे कायापलट हुन्छ।’

जानीजानी अपराध गर्ने सहकारीको तीन पुस्ते वेबसाइटमा राख्नुपर्नेमा बडालको जोड छ। साथै, पूर्व उद्योगमन्त्री बडालले तत्कालिन प्रधानमन्त्री बिपी कोइराला र जननेता मदन भण्डारीले सहकारीको क्षेत्रम पुर्‍याएको योगदानको स्मरण गरेका छन्।

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल