Logo

भिडियो

‘श्रमिक र मजदुरले दोकानबाट उधारो पाउन पनि छाडे’ (विशेष भिडियो रिपोर्ट)



अतीत अधिकारी, काठमाडाैँ, ६ वैशाख – अब यो गाउँका श्रमिक र मजदुरका घरमा पनि चुल्हो बल्ने छ। आदरणीय दर्शक, एशिया सञ्चारमा स्वागत छ।

यो ललितपुरको हरिसिद्धि हो। लकडाउनलाई छिचोल्दै यहाँ पुग्नुको कारण हो राहत वितरण।

बत्तिमुनिको अध्यारो भनेजस्तै यहाँका नागरिकहरूले सरकारी राहत सामग्री नपाएपछि समस्यामा थिए। अब केही साताका लागि त्यो चिन्ता हटेको छ।

कसरी जुर्‍यो त यस्तो संयोग? कसरी प्राप्त भयो राहत? यो रिपोर्टमा हामी सबै जानकारी राख्ने छौँ। नियमित अपडेटहरू हेर्न एशिया सञ्चारलाई सब्स्क्राइब गर्नुहोला। भिडियो मन परेमा लाइक र शेयर गर्नुहोला।

हेर्नुहाेस् विशेष भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=ascriEgIn7o&t=72s

प्रकाशित : ६ बैशाख २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल