Logo

खेलकुद

सन्तोषी श्रेष्ठ एथलेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली महिला



काठमाडौँ — १३ औं सागको एथलेटिक्सको महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठ स्वर्ण जितेकी छिन् ।निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेन्डमा पुरा गर्दै उनले स्वर्ण जितेकी हुन् । उनले भारतकी कविता यादवलाई मात्रा एक मिलीसेकेन्डले उछिन्दै स्वर्ण हात पारेकी हुन् । यादवले ३५ मिनेट ७.९५ सेकेन्डमा दौड पुरा गरेकी थिइन् ।

एथलेटिक्समा स्वर्ण जित्ने सन्तोषी पहिलो नेपाली महिला खेलाडी हुन्।

यो स्पर्धामा भारतकी पविता यादाले रजत र श्रीलंकाकी निलाथीले कास्य हात पारेका छन्।

प्रकाशित : १७ मंसिर २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल