Logo

मनोरञ्जन

तरुण दलका केन्द्रीय महासचिव शाही अब गीतकार



काठमाडौं – नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाही युवाहरु माँझ लोकप्रिय नेता हुन्।

कालिकोटका स्थायी बासिन्दा शाही नेपाली कांग्रेसको युवा संस्थाको केन्द्रीय नेतृत्वका रुपमा आफ्नो राजनीतिक जीवनअघि बढाइरहेका छन्।

भूपेन्द्रजंग शाही।

राजनीतिसँगै महासचिव शाहीको लेखनकार्य पनि अघि बढिरहेको छ। त्यसैको प्रतिफल स्वरुप शाहीले लेखेको गीतको म्यूजिक भिडियो ‘परदेशी’ शुक्रबार सार्वजनिक गरिँदैछ।

काठमाडौंको लाजिम्पाटस्थित सम्पदा होटलमा आयोजना गरिएको विशेष समारोहमा म्यूजिक भिडियो सार्वजनिक गरिने महासचिव शाहीले बताएका छन्।

प्रकाशित : ५ आश्विन २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल