Logo

समाचार

विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक



काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक परेको छ। साहित्यकार एवं वरिष्ठ चित्रकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा निधन भएको हो।

​​​​​​​

उच्च रक्तचापबाट पीडित रहेका मिश्रको हृदयाघातका कारण बुधबार बिहान २ बजे निधन पारिवारिक श्रोतले जनाएको हो।

 दिवंगत मिश्रका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन्। कान्छा छोरा नेपाल बाहिर रहेकाले उनी आएपछि अन्त्येष्टि गरिने जनाइएको छ। मिश्रको आत्मकथा ‘हर्मिताजः अढाई दशक गुफामा’ प्रकाशित छ।

प्रकाशित : २३ श्रावण २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल