कञ्चनपुर, ८ भदौ – कञ्चनपुरको महेन्द्रनगरमा प्रहरीले चलाएको गोलीबाट १३ वर्षीय बालकको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्।
प्रहरीको गोली लागेर १४ वर्षका सन्नी खुना ज्यान गएको बताइएको छ। तर प्रहरीले घटनाको पुष्टि गरेको छैन।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घाइतेहरुको स्थानीय अस्पताल उपचार भइरहेको छ।
शुक्रबार नेकपाका नेता भीम रावल दिएको कांग्रेसीहरुले कञ्चनपुरमा निर्मला हत्याकाण्डको मुद्दालाई राजनीतिसँग जोडेर आन्दोलन गरेको बताएका थिए।
रावलको अभिव्यक्तिको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको हो।
प्रतिक्रिया