Logo

राजनीति

‘विपीको मेलमिलाप नीतिको अपव्याख्या गर्नुअघि १२ बुँदे समझदारीको पृष्ठभूमि सम्झनुस्’



काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई विपीको मेलमिलाप नीतिको अपव्याख्या गर्न सुझाव दिएका छन्।

विश्वप्रकाश शर्मा र बाबुराम भट्टरार्इ।

प्रवक्ता शर्माले बुधबार डा. भट्टराईले दिएको ‘विपी कोइराला राजासँग मिल्न गएकाले आफू कम्युनिष्ट भएको’ भन्ने अभिव्यक्तिको प्रतिवाद गर्दै मेलमिलाप नीतिकै जगमा गिरिजाप्रसाद कोइरालाले माओवादीसँग १२ बुँदे समझदारी गरेको तथ्य नबिर्सिन चेतावनी दिएका छन्।

‘हेक्का रहोस् विपीको नीतिको केन्द्र नागरिक थियो, हिजो राजा र आज कम्युनिष्ट होइन, हिजो पनि र आज पनि डेमोक्रेसी थियो–छ र रहने छ’ – प्रवक्ता शर्माले भनेका छन्।

प्रकाशित : ७ भाद्र २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल