Logo

समाचार

३३ यात्रु सवार जहाज ठूलो दुर्घटनाबाट जोगियो


३ असार २०७५, आइतबार


​​​​​​​

पोखरा – यति एयरलाइन्सको जहाज आज पोखरा विमानस्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ।

काठमाडौंबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक एरियातर्फ गएको विमानस्थलका सुरक्षा गार्ड प्रहरी नायब निरीक्षक राजेश भट्टराईले जानकारी दिएका छन्।

पोखरा विमानस्थलमा अवतरण हुने क्रममा रहेको जहाजमा चालकसहित ३३ यात्रु सवार थिए। उनका अनुसार लोक चन्द पाइलट र मोनिका प्रजापति कोपाइलट रहेको उक्त विमान धावनमार्गबाट लगभग १५ मिटर बाहिर गएको थियो।

प्रकाशित : ३ असार २०७५, आइतबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: