काठमाडौं, १८ भदौ – काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ।