मेरी जन्मभूमि सुन्दरताकी खानी हरियालीकी धनी मेरो मनमा सधैँ गर्न खोज्छिन् मनोमानी! हिउँदमा,हिउँले टलक्क टल्किन्छिन्
जन्मिदा उस्तै थियौं हामी!सबै कुराबाट अनविज्ञ हाम्रो शारीरिक बनावट भिन्न भैदियोअनि उस्तै जन्मिएका हामी मानव
मानव मस्तिष्क पनि बडा अचम्मको छअसम्भव र अपत्यारिला दृश्यहरुखोजी–खोजी ल्याएर तमासा देखाउँछसत्यमा आधारित तथ्यपरक घटनाझैप्रशस्त
रङ्गशालाको माथिल्लो प्यारापिटमा उभिएरहेरिरहेछु क्रिकेट म्याच रसोचिरहेछु यो अल्पविकसित देशमाकहाँबाट भित्रिए यी चियर गर्लहरू?कहाँ छ
देश के हो? माटो हो? कि मान्छे? यो देशको न माटो खुशी छ, न मान्छे!
बुवा,साँझ भात खान बस्दा सधैँ म पहिले खाइसक्थेँमैले तपाईलाई जित्नैपर्थ्याेतपाईंलाई जित्नकै लागि म भात नथपी
धरहरालाई बिम्ब बनाई कविता लेख्थेंर जागिरबाट साँझ घर फर्किदारत्नपार्कमा माइक्रो बस पर्खिदै गर्दापश्चिम फर्केर त्यसैलाई
एउटा सुन्दर लोभलाग्दो हरियोअनि लाम्चो रमणीय चरण थियोनदी तलाउमा हुने जलक्रिडारंगी–बिरंगी फूलहरूको संसारपशुपंक्षीको भयरहीत वासस्थानरैथाने
मैले सरस्वतीकाे मात्र प्रार्थना र अारती गरेँ र त लक्ष्मी रिसाएर गइन परिणामत: सरस्वती दाइना
बा तिमीले किनी दिएकोघाँगरमा लागेको रगतको टाटो मेटिएनमाइजुले लगाइदिएको नाक फुलि भेटिएन। परीक्षा आयो पढाउँछु