काठमाडौं, १४ साउन – अधिवक्ता इन्द्रप्रसाद अर्याल न्यायका लागि मानवअधिकार सञ्जालको संयोजकमा चयन भएका छन्।