काठमाडौं, जेठ ६ गते । नेकपा एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले सुन्दरी प्रतियोगितामा सहभागी एक युवतीमाथि भएको यौनहिंसाका सन्दर्भमा ध्यानाकर्षण भएको बताएकी छन् । साथै पीडितलाई न्याय दिलाउन र अभियुक्तलाई कानूनी कारबाही गर्न पनि अध्यक्ष बरालले माग गरेकी छिन्। सामाजिक सञ्जालमार्फत अनुसन्धान र कानूनी कारबाहीको माग उनले गरेकी हुन् । पीडितको सुरक्षाको…