काठमाडौँ, मंसिर २५ गते। अष्ट्रेलियाको उत्तरी प्रदेश (एनटी) मा नेपाली मूलका कानुनकर्मी अञ्जन पौडेल पहिलोपटक अधिवक्ताको जिम्मेवारीमा पुगेका छन्। पौडेल उत्तरी प्रदेशमा वकिलका रुपमा दर्ता गराएसँगै नेपाली समुदायको पहिलो अधिवक्ता बनेका हुन्। काठमाडौंमा उच्च शिक्षा अध्ययन पुरा गरेर सन् २०१५ मा अस्ट्रेलिया गएका पौडेलले सुरुआतमा अकाउन्टिङ पढ्न इच्छा गरेका थिए। तर कानुन अध्ययन गरी नेपाली…