रास्वपाको विजयीमा सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई बधाई काठमाडौँ, फागुन २७ गते । अन्तर्राष्ट्रिय सन्त महामण्डलेश्वर स्वामी श्रीश्री १००८ बाबा कालीदास कृष्णानन्द परमहंसजी महाराज (कालीबाबा) ले नेपाल समुन्नति, सुशासन र राजनीतिक स्थिरताको युगमा प्रवेश गरेको बताएका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सार्वजनिक भएपछि भिडियो सन्देश जारी गर्दै कालीबाबाले दुईतिहाइ जनादेश प्राप्त हुनुले नेपाली…