हिमानीश्रीको क्यामेरामा काठमाडौं (फोटो फिचर)


काठमाडौं – संखुवासभामा जन्मिएकी हिमानीश्री पोखरेल उदीयमान युवा हुन्। स्नातक तहमा अध्ययन गर्ने हिमानीश्रीलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै रुची छ। फुर्सद हुना साथ उनी क्यामेरा बोकेर निस्किन्छिन्।

हिमानीश्री पोखरेल र उनले खिचेको तस्वीर।

र, यस्ता सुन्दर तस्वीर आफ्नो क्यामेरामा उतार्छिन्। हिमानीश्री भन्छिन् – ‘यो मेरो प्यासन हो, मलाई फोटो खिच्न मन पर्छ। मसँग कयौं फोटोको कलेन्सन पनि छ।’ तपाई पनि हेनुहोस् हिमानीश्रीले खिचेका उत्कृष्ठ तस्बीरहरुः

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: