ज्योति मगरको पृथक प्रस्तुति (हेर्नुहोस् लाइभ भिडियो)


झापा । झापाको काँकरभिट्टामा अायोजना भइरहेको रमाइलो मेलामा गायिका ज्योति मगरले विशेष सांगीतिक प्रस्तुति दिएकी छिन्।

भेट्रान क्लब काँकरभिट्टाको आयोजनामा भइरहेको मेचीनगर रमाइलो मेला–२०७५ मा गायिका मगरले शालिन ढंगले प्रस्तुति दिएकी हुन्।

सधैं अंग प्रदर्शन र विभिन्न किसिमका फण्डाले चर्चा बटुल्ने मगरले काँकरभिट्टामा चाहिँ छुट्टै सांगीतिक स्वाद चखाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: