प्रदेश

दशैं मनाउन गएका सर्वसाधारण बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु

खोटाङ, ११ कात्तिक – खोटाङमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज

गर्लफ्रेन्डको विषयमा विवाद हुँदा मध्यरातमा आफ्नै साथीको हत्या

भक्तपुर, ९ कात्तिक – भक्तपुरमा शनिबार राति एक भारतीय नागरिकको हत्या भएको छ। प्रेमिकाको विषयमा विवाद हुँदा भारतको उत्तरप्रदेशका एक व्यक्तिको हत्या भएको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्‍ता डीएसपी

संघीय लिम्बुवान मञ्चको संगठन विस्तार तीव्र, झापामा लिम्बुवान भोलेन्टियर्स गठन

झापा, ९ कात्तिक – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालको भ्रातृ संगठन लिम्बुवान भोलेन्टियर्सको संगठन विस्तार चलिरहेको छ। झापामा मञ्चको सांगठानिक संरचनामा बलियो बनाउने उद्देश्यले झापाको शिवसताक्षी

‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी नबुझ्नेबाट कस्तो कानूनी राज्यको अपेक्षा राखौं?’

काठमाडौं, ८ कात्तिक – नेपाली कांग्रेसले नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राख्ने भन्ने प्रश्न गर्दै पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्ष केपी शर्मा ओलीको

बहिनीको शव बोकेर फर्किए दाजु र दिदी, कुवेतको सडकमा अस्तायो नेपाली चेलीको सपना

हरिकृष्ण न्यौपाने, कुवेत, ३० असोज – झापा मेचीनगर–२, भृकुटीकी २७ वर्षीया प्रज्ञा प्रधानको कुवेतमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ। अक्टोबर ९ तारिखका दिन प्रधान चढेको सवारीसाधनलाई अर्को सवारीसाधनले ठक्कर

शिक्षासेवी मदन चेम्जोङको निधन

धरान, २८ असोज – शिक्षासेवी मदन चेम्जोङको निधन भएको छ। शिक्षासेवी चेम्जोङको सुनसरी धरानमा बुधबार निधन भएको हो। पूर्वका ख्याती प्राप्त गणित शिक्षक चेम्जोङ लामो समयसम्म शिक्षण सेवामा सक्रिय रहेका

पाँचखाल नगरपालिका कार्यालय प्रवेश गर्दा ‘गुण्डागर्दी शैली’मा अवैध कर असुली

काभ्रे, २८ असोज – पाँचखाल नगरपालिका कार्यालयमा सवारीसाधनसहित प्रवेश गर्ने व्यक्तिसँग कर असुली गर्ने गरेको पाइएको छ। समाज कल्याणदेखि अनेकोटसम्म जाने सडक कर उठाउने ठेक्का लिएको ठेकेदार कम्पनीले अवैध कर

नेकपा कर्णाली प्रदेश विवाद उत्कर्षमा, मुख्यमन्त्री शाहीले हटाए प्रमुख सचेतक

काठमाडौं, २६ असोज – कर्णाली प्रदेशसभा नेकपा संसदीय दलका प्रुमख सचेतक गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाइएको छ। प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएका हुन्। मुख्यमन्त्री

नेपाल तरुण दल सिनामको अध्यक्षमा बन्दुविक्रम थेबे

ताप्लेजुङ, २२ असोज – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको सिरिजंघा–१ सिनाम वडा कार्यसमिति गठन गरिएको छ। युवा नेता बन्दुविक्रम थेबेको नेतृत्वमा १५ सदस्यीय वडा कार्यसमिति गठन गरिएको हो।

भानु नगरपालिका कार्यालय सार्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, २१ असोज – तनहुँ जिल्लास्थित भानु नगरपालिकाको कार्यालय हाल कायम रहेको स्थानबाट अन्यत्र सार्न भइरहेको चलखेलविरुद्ध सर्वोच्च अदालतले तत्काल नसार्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको एकल