Logo

मनोरञ्जन

‘बाहुबली’ का कटप्पा अस्पताल भर्ना



दक्षिण भारतीय अभिनेता सत्यराज अस्पताल भर्ना भएका छन्। भारतीय सञ्चारमाध्यम पिंक भिल्लाका अनुसार सत्यराजलाई कोरोना देखिएपछि चेन्नाईको अस्पताल भर्ना गरिएको हो।

उनको स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे अस्पतालले हालसम्म कुनै आधिकारिक जानकारी भने नदिएको पिंक भिल्लाले लेखेको छ।

सत्यराज दक्षिण भारतीयमा चर्चित कलाकार हुन्। तर एसएस राजामौलीको ‘बाहुबली’ मा कटप्पाको भूमिका निर्वाह गरेपछि उनको चर्चा एकाएक चुलिएको हो।

६७ वर्षीय सत्यराजले थुप्रै तेलेगु, कन्नड, मलयलम र बलिउड फिल्ममा पनि अभिनय गरेका छन्।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: