Logo

आर्थिक

सुन पुसयताकै सस्तो, तोलाको कति ?



काठमाडौँ, २२ पुस । नेपाली बजारमा सुन महिनाकै सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुन पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदी पनि यो महिनायताकै सस्तो बनेको छ। चाँदी प्रतितोला १२२५ रुपैयाँमा कारोबार भइरहेको छ।

विमलेन्द्र निधि र प्रकाशमान सिंहमाथि कटाक्ष, डा. शेखर कोइराला र गगन थापाले गरे यस्तो तयारी

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: