Logo

आर्थिक

एउटा मोबाइल नम्बर र नागरिकताबाट एकपटक मात्रै लाइसेन्स फारम भर्न मिल्ने



काठमाडौं, आषाढ ८ गते। अब सवारी चालक अनुमति पत्रका लागि एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एउटा मात्रै आवेदन फारम भर्न सकिने भएको छ ।

यातायात व्यवस्था विभागले फरक फरक मोबाइल नम्बर प्रयोग गरेर धेरै फारम भरेको पाइएपछि यस्तो नयाँ व्यवस्था गरेको हो ।

विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन फारम भर्दा नाम, ठेगाना, नागरिकताको विवरण, सवारी चालक अनुमतिपत्रको विवरण भर्दा त्रुटि भएमा आवेदन गरेकोरगर्न चाहेको नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाएर आफ्नो विवरण पुनः भर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित : ८ असार २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल