Logo

आर्थिक

त्रिवि शिक्षण अस्पतालमा स्वास्थय बिमा कार्यक्रम स्थगित



काठमाडौं, असार ४ गते । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको जानकारी दिएको हो ।

स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम हालसम्म पनि भुक्तानी नगरेकोले २०७९ साल असार १५ गते देखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बिमा कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ५ असार २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल