Logo

राजनीति

भक्तपुरका जनप्रतिनिधिलाई गृहमन्त्री खाणले बधाई दिँदै भने, ‘जनविश्वास जित्ने गरी काम गर्नुस्’



काठमाडौं, जेठ ८ गते । गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणले जनताको विश्वास जित्ने गरी काम गर्न स्थानीय तहका पदाधिकारीहरूलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट भक्तपुरको मध्यपुर नगरपालिका प्रमुखमा निर्वाचित सुरेन्द्र श्रेष्ठसहितका पदाधिकारीसँगको भेटमा गृहमन्त्री खाणले कार्यकाल सफल बनाउन जनताको मन जित्ने गरी काम गर्न आग्रह गर्नुभएको हो ।

कार्यक्रममा नेपाल तरुण दल पूर्व अध्यक्ष जितजंग बस्नेत, नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ, नेपाल तरुण दल भक्तपुर अध्यक्ष राजु थापालगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री देउवाका गाउँले भाइको बालुवाटारसम्मको यात्रा (अन्तरवार्ता)

प्रकाशित : ८ जेष्ठ २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल