Logo

मनोरञ्जन

भरतमणि पौडेलले जिते कमेडी च्याम्पियन २ को उपाधि



काठमाडौं । कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ को उपाधि भरतमणी पौडेलले जितेका छन्। उनले विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै उपाधि जितेका हुन्।

विक्की फस्ट रनरअप भएका छन् भने सन्तोष सेकेण्ड रनरअप भएका छन्। उपाधि जितेसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

रमेश खरेलको राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : २ आश्विन २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल