Logo

मनोरञ्जन

मामा–भान्जा वारमा ट्विस्ट : गोविन्दा पत्नी सुनीताले अनुहार नै हेर्दिन भनेपछि कृष्णाले यसो भने



काठमाडौं – अभिनेता गोविन्दा र उनका भान्जा कमेडियन कृष्णा अभिषेकबीच एक किसिमको वार जारी नै छ। उनीहरुबीच लामो समयदेखि टकराव भइरहेको छ। बताएकी थिइन्। कृष्णाले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन्।

‘मलाई थाहा छ माइजुले मेराविरुद्ध धेरै कुराहरु बोलेकी छिन्। म उदास भएको थिएँ। तर मलाई लाग्छ उनी मसँग धेरै निराश छिन् किनकी मलाई धेरै माया गर्छिन्। म अनुहार नै हेर्न चाँहदिनु भन्नुले पनि उनको मन दुखेको थाहा हुन्छ। र तपाई उसैसँग निराश बन्नुहुन्छ, जोसँग माया गर्नुहुन्छ।’

‘मलाई थाहा छ उनी मलाई धेरै माया गर्छिन्। नत्र यति धेरै घृणा किन,’ कृष्णाले प्रश्न गर्दै भनेका छन्, ‘यो कुरा आमाबाबुले मात्र भन्ने गर्छन्m जो आफ्नो बच्चासँग रिसाएका हुन्छन्। म मामा–माइजुलाई धेरै माया गर्छु।’

‘म चाहन्छु उनीहरु मलाई माफ गरिदिउन्। मैले धेरैपटक प्रयास गरिसकेको छु। मेरो माफी स्वीकार भएको छैन। म उनीहरुको छोराजस्तै हुँ। मलाई माफी गर्न किन तयार छैनन् रु’ कृष्णाले गुनासो गरे।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल