Logo

राजनीति

मुख्यमन्त्री पोखरेलले दीपक मनाङेसहित यी नेतालाई बनाए मन्त्री, मन्त्रालय बाँडफाँड बाँकी



पोखरा, २९ जेठ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शपथग्रहण गरेका छन्।

मुख्यमन्त्री पोखरेलसहित ४ मन्त्रीले प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

साथै मुख्यमन्त्री पोखरेलले शनिबारै मन्त्रिपरिषद् पनि विस्तार गरेका छन्। आफूलाई समर्थन गर्ने चार राजनीतिक दलहरूबाट एक–एक जना र एक स्वतन्त्र स्वतन्त्र सांसद्लाई मन्त्री बनाएका हुन्।

मुख्यमन्त्री पोखरेलको दल नेपाली कांग्रेसबाट कुमार खड्का मन्त्री बनेका छन्। नेकपा माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सांसद् राजीव गुरुङ अर्थात् दीपक मनाङे मन्त्री भएका छन्।

चार जनाको मन्त्रालय अहिले तोकिएको छैन।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल