Logo

समाचार

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्बियाे, पसल खाेल्न पनि कडाई



काठमाडाैं, वैशाख २१ – काठमाडौं उपत्यकाको निषेधाज्ञा थप भएकाे छ। उपत्यकाका तीन जिल्ला काठमाडाैं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेका हुन्।

यससँगै उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा हुने भएकाे छ। काेराेना संक्रमण दिनानुदिन बढिरहेका कारण उपत्यकामा बिहान ७ देखि ९ बजेसम्म पसल खोल्ने दिइने भएकाे छ।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल