Logo

खेलकुद

‘टिम अफ दी डिकेड’मा मेसी, रोनाल्डोसँगै यी खेलाडी समावेश, किन अटाएनन् नेयमार र एमबाप्पे?



एजेन्सी – अन्तर्राष्ट्रिय फुटबल इतिहास र तथ्याङ्क संघले दशकको विश्व फुटबल टोली घोषणा गरेको छ। उक्त टोलीमा हाल फुटबल खेलिरहेका र पूर्व खेलाडीहरूकाे नाम समावेश गरिएकाे छ। विभिन्न तथ्याङ्ककाे आधारमा ११ जनाकाे टाेली बनाइएकाे हाे।

टोलीमा क्रिस्टियोनो रोनाल्डो, लियोनल मेसीसँगै सर्जियो रामोश, मार्सेलो, लुका मोड्रिक, टोनी क्रुज रहेका छन्। त्यस्तै, आन्द्रेस इनिस्टा, म्यानुहल न्युयर, फिलिप लाहम, भर्जिल भान डिजक र रोबर्ट लेवान्डोस्किले टिममा स्थान बनाएका छन्।

तर, टिम अफ दी डिकेडमा पीएजसीका स्टारद्वय किलियन एमबाप्पे, नेयमार जुनियर अटाएनन्। त्यस्तै, लिभरपुलक मोहम्मद सलाह, बोरुसिया डर्टमन्डका इर्लिङ हालाण्डले पनि स्थान बनाउन सकेनन्।

प्रकाशित : १९ माघ २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल