Logo

खेलकुद

चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्त, थोमस टुचेललाई ल्याउने तयारी



एजेन्सी, १२ माघ – इंग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ। टोलीको खराब प्रदर्शन नसुध्रिएका कारण चेल्सीले साेमबार लाम्पार्डलाई क्लबको प्रशिक्षकबाट हटाएको हो।

जिम्मेवारी सम्हालेको १८ महिनामै उनी बर्खास्तीमा परेका हुन्। इंग्ल्यान्डका पूर्व मिडफिल्डर लाम्पार्डले खेल जीवनमा चेल्सीमा १३ वर्ष बिताएका थिए। उनले चेल्सीमा रहदाँ मुख्य ११ उपाधि जितेका थिए।

चेल्सीले लाम्पार्डको स्थानमा थोमस टुचेललाई ल्याउने तयारी गरेको छ। यस सिजन चेल्सी २९ अंक जोडेर प्रिमियर लिगको नवौं स्थानमा रहेको छ।

गगन थापाले किन केपी शर्मा ओलीलाई भारत जान सुझाव दिए?

प्रकाशित : १२ माघ २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल