Logo

आर्थिक

‘विइङ ह्युमन’ले बलिउड सुपरस्टार सलमान खानको जन्मदिन भव्य रुपमा मनाउने



काठमाडौं, ९ पुस – विइङ ह्युमन क्लोथिङ नेपालले बलिउड सुपरस्टार सलमान खानको जन्मदिन भव्य रुपमा मनाउने भएको छ।

सामाजिक अभियानमा निरन्तर लागिरहेका सलमान खानको ब्राण्ड ‘विइङ ह्युमन’को आधिकारिक बिक्रेता नव समृद्धि इन्टरप्राइजेजले विशेष कार्यक्रमको आयोजना गर्न लागेको हो।

सलमानको जन्मदिनका अवसरमा किङ्स लाउन्ज दरबारमार्गमा विशेष कार्यक्रम आयोजना गरिने विइङ ह्युमन क्लोथिङका निर्देशक सुरज केसीले बताएका छन्।

आइतबार साँझ साढे ६ बजे राति साढे ९ बजेसम्म आयोजना गरिने कार्यक्रममा नेपालको कलाक्षेत्र र सामाजिक क्षेत्रका अगुवाहरूको उपस्थिति रहने छ।

निर्देशक केसीले कार्यक्रम च्यारिटीको रुपमा गर्न लागिएको र यसबाट असहाय तथा अनाथ बालबालिकाको स्वास्थ्य र शिक्षामा सहयोग गरिने जानकारी दिएका छन्।

रमेश प्रसाई र नन्दा सिंहकाे मायाका कहानी: दुई वर्षकाे प्रेमपछि बिहे

प्रकाशित : १० पुस २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल