Logo

मनोरञ्जन

बेलायतका लागि नेपाली राजदूत सुवेदीको ‘अधर’ गीतको म्यूजिक भिडियो सार्वजनिक



लण्डन, १ कात्तिक – बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको नयाँ गीत बजारमा आएको छ। सुवेदीको शब्द रचना रहेको ‘अधर’ बोलको गीतमा रामकृष्ण ढकालको स्वर तथा शिखर सन्तोषको संगीत सुन्न सकिन्छ।

गीतको म्यूजिक भिडियोमा विष्णु खारेलको साथमा रोश्‍नी कार्कीले अभिनय रहेको छ। म्यूजिक भिडियोमा कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन तथा निर्देशन रहेको छ।

निर्देशक श्रेष्ठले बेलायतबाट चलचित्र एवम् म्यूजिक भिडियो गरी दुई दर्जन भिडियो निर्माण गरिसकेका छन्। भिडियोमा बेलायतका प्रमुख स्थानका दृश्यहरू रहेका छन्।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : १ कार्तिक २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल