Logo

मनोरञ्जन

रामजी खाँण र पवित्रा काफ्लेको ‘रोटी रत्यौली’ (भिडियोसहित)



काठमाडौं, ३० भदौ – रामजी खाँण र पवित्रा काफ्लेको अभिनयमा रोटी रत्यौलीको सार्वजनिक भएको छ।

यज्ञ सापकोटा र तेजु सापकोटाको आवाज रहेको गीतमा शालिकराम भण्डारीका शब्द छन्।

गीतको एरेन्ज महेशविक्रम पाण्डेले गरेका छन्। यज्ञ सापकोटाको संगीत रहेको गीतको छायांकन वीरेन्द्र भट्टले गरेका हुन्।

अमृत चापागाईंले सम्पादन गरेको गीतको भिडियोको निर्देशन मदन खाँडले गरेका हुन्।

गीतको भिडियोमा र गीतको भिडियो अकलादेवी म्यूजिकको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको हो।

गीतको राजधानी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भिडियो छायाङ्कन गरिएको छ।

गीतमा स्थानीय जनजीवन र समसामयिक परिवेशलाई समेटिएको छ।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : ३० भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल