Logo

समाचार

विश्व प्रसिद्ध उत्प्रेरक भनाइ, जसले ल्याउन सक्छ तपाईको जीवनमा परिवर्तन



काम (वासना), क्रोध र लोभ। यी तीन नर्कको ढोका हो।
–सन्त कवीर

महान कार्य गर्ने एउटै तरिका हो, तिमी जे गर्दैछौ प्रेमपूर्वक गर । यदि अहिलेसम्म त्यस्तो काम मिलेको छैन भने, खोज।
–स्टिभ जब्स

यी आठ गुणले ख्याती बढाउँछ : बुद्धि, कुलीनता, इन्द्रिय निग्रह, शास्त्रज्ञान, पराक्रम, धेरै नबोल्ने, शक्ति अनुसार दान दिने र कृतज्ञता।
–विदुर नीति

जीवनमा जब ठूलो कुरा प्राप्त हुन्छ, तब सानो कुरालाई नभुल्न । किनभने जहाँ सियाेको काम जहाँ हुन्छ, त्यहाँ तरवारको अर्थ हुँदैन।
–अज्ञात

अज्ञानी हुनु त्यति लाजमर्दो कुरा होइन, जति जान्ने इच्छा नराख्नु हो।
–अज्ञात

जसलाई हार्न डर लाग्छ, उसको हार निश्चित छ।
–नेपोलियन

ऋण, शत्रु र रोग समाप्त गर्नुपर्छ।
–चाणक्य नीति

यस्तो कुनै गोप्य काम नगर कि त्यसलाई अर्कोसँग लुकाउन जरुरत हुन्छ।
–जवाहरलाल नेहरू

जीवनमा यी ३ कुरा कहिल्यै नभुल्नु
–दुःखमा पारेर जाने व्यक्ति।
–दुःखको बेला छाडेर भाग्ने व्यक्ति।
–दुःखमा परेको बेला साथ दिने व्यक्ति।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले स्वर्गारोहरणपछि बजाउन लेखेको गीत

https://www.youtube.com/watch?v=6Goz16sGX7o

प्रकाशित : १६ भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल