Logo

स्वास्थ्य

डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं, १५ भदाै – वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी पत्‍नीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण देखिएपछि डा. रिजाल दम्पती ह्याम्स अस्पताल भर्ना भएका छन्।

शनिबार गरिएको पिसीआर परीक्षणमा आफू र पत्‍नी दुवैलाई कोरोना संक्रमण पुष्टि भएको डा. रिजालले बताए।

अहिले रिजाल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित : १५ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल