Logo

समाचार

१३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, ११ भदौं – इलाका प्रहरी कार्यालय बुटवलमा राखिएका १३ जना थुनुवामा कोरोना संक्रमण पुष्‍टि भएको छ।

हिरासतमा रहेका १३ जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएकोमा ३ जना हिजै छुट्नेमध्येका रहेका प्रहरीले जनाएको छ ।

उनीहरुलाई अब आइसोलेशन सेन्टरमा मा पठाइने छ भने सम्पर्कमा आएका प्रहरीलाई पनि क्वारेन्टिनमा पठाउने तयारी गरिएको छ।

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल