Logo

मनोरञ्जन

रिक्सा चलाउने अर्जुन विक अभिनयमा, ‘छोडेर गयौ नि’ गीतमार्फत् दर्शकमाझ आए



काठमाडौं, ४ भदौ – सामाजिक सञ्जालमा भाइरल भएका २४ वर्षीय अर्जुन विकको अभिनय रहेको गीत सार्वजनिक भएको छ।

रिक्सा चलाएर छोराको लालनपालन गर्ने विक अहिले अभिनयमा आफ्नो ठाउँ बनाउँदै गएका छन्। २ वर्षका छोराको लालनपालनका लागि विक संघर्ष गरिरहेका छन्।

२ वर्षीय छोरा विकासलाई पिठ्यूमा सर्टले बेरेर बोकेर रिक्सा कुदाएको तस्वीर भाइरल भएको थियो। अर्जुनकै संघर्षलाई आधार बनाएर गीत निर्माणको लहर चलेको छ।

नवोदित गायक विशाल निरौलाको आवाज रहेको ‘छोडेर गयौ नि’ गीतमा अर्जुनको अभिनय रहेको छ। उक्त गीतमा भाइरल अर्जुनसँगै अनिता वाइबाको अभिनय रहेको छ।

गीतमा संगीत एवं संगीत संयोजन गायक निरौला आफैले गरेका छन्। निर्देशन एकान्त मगरले गरेका छन्।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल