Logo

राजनीति

भारतको चेन्‍नईबाट नेपाल उडे चिनियाँ राष्ट्रपति



चीनका राष्ट्रपति सी चिनफिङ भारतको चेन्‍नईबाट काठमाडौं प्रस्थान गरेका छन्। नेपाली समय अनुसार दिउँसो २ बजे चेन्‍नईबाट राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणको सिलसिलामा काठमाडौंका लागि प्रस्थान गरेका हुन्। उनी ४:३० बजे नेपाल आइपुग्ने छन्।

एक सयभन्दा बढी प्रतिनिधि मन्डलको नेतृत्व गर्दै काठमाडौं आउन लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन्।

प्रकाशित : २५ आश्विन २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल