Logo

समाचार

हिमानीश्रीको क्यामेरामा काठमाडौं (फोटो फिचर)



काठमाडौं – संखुवासभामा जन्मिएकी हिमानीश्री पोखरेल उदीयमान युवा हुन्। स्नातक तहमा अध्ययन गर्ने हिमानीश्रीलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै रुची छ। फुर्सद हुना साथ उनी क्यामेरा बोकेर निस्किन्छिन्।

हिमानीश्री पोखरेल र उनले खिचेको तस्वीर।

र, यस्ता सुन्दर तस्वीर आफ्नो क्यामेरामा उतार्छिन्। हिमानीश्री भन्छिन् – ‘यो मेरो प्यासन हो, मलाई फोटो खिच्न मन पर्छ। मसँग कयौं फोटोको कलेन्सन पनि छ।’ तपाई पनि हेनुहोस् हिमानीश्रीले खिचेका उत्कृष्ठ तस्बीरहरुः

प्रकाशित : २१ आश्विन २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल