Logo

राजनीति

दीगो विकास लक्ष्य प्राप्त गर्न सुशासन र गुणस्तरीय शिक्षा जरुरीः रवीन्द्र मिश्र



वीरता जेसीजले झापाको बिर्तामोडमा सोमबार गरेको साझा सवाल कार्यक्रममा बोल्दै संयोजक मिश्रले उक्त कुरामा जोड दिएका हुन्। सुशासन र गुणस्तरीय शिक्षा भए मात्र दीगो विकासको लक्ष्य हासिल गर्न सकिने मिश्रको निष्कर्ष छ।

वीरता जेसीजले दीगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्याउन राजनीतिक दलहरुलाई जिम्मेवार बनाउन कार्यक्रम गरेको हो।

सरकार र राजनीतिक दलले सुशासनबहाली र गुणस्तरीय शिक्षा कार्यान्वयन गरेर अघि बढ्ने हो भने नेपाल छिट्टै समृद्धि राष्ट्र हुने मिश्रले बताएका छन्। उनले उक्त दुवै विषय कार्यान्वयनमा आफ्नो पार्टीको तर्फबाट प्रतिबद्धता समेत जनाएका छन्।

प्रकाशित : ३ बैशाख २०७५, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल