काठमाडौं, जेठ १३ गते । नेकपा एमाले आबद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन माग गरेको छ । अध्यक्ष सुनिता बरालले वक्तव्यमार्फत शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दा पनि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध नगराएकोप्रति ध्यानाकर्षण भएको बताएकी हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रको लापरवाहीको कारणले हरेक वर्ष शैक्षिक सत्र…