विश्व

नाइजेरियाली पूर्व राष्ट्रपति शागरीको निधन

अबुजा – नाइजेरियाका पूर्व राष्ट्रपति शेहु शागरीको ९३ वर्षको उमेरमा निधन भएको नाइजेरियाको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उहाँ सन् १९७९ देखि १९८३ सम्म नाइजेरियाको राष्ट्रपति हुनुहुन्थ्यो। नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले

सी र ट्रम्पबीच व्यापार विवादबारे वार्ता

वासिङटन, १६ कात्तिक – अमेरिका र चीनका राष्ट्रपतिबीच व्यापार विवादका बारेमा कुराकानी भएको छ । लामो समयदेखि व्यापार विवाद रहेको दुई देशका प्रमुखबीचको कुराकानी सकारात्मक भएको अधिकारीहरुले जानकारी दिएका छन्

हक्कानी सञ्जालका संस्थापक जलालुद्दीनको मृत्यु

काबुल – अफगानिस्तानभित्र सशक्त एवं प्रभावशाली मानिएको हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीको दीर्घरोगका कारण मृत्यु भएको अफगान तालिबानले जनाएको छ। अफगान तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध रहेको हक्कानी समूहको नेतृत्व अहिले जलालुद्दीनका

राहुल गान्धी काठमाडौंबाट ल्हासा हुँदै मानसरोवरतर्फ

काठमाडौं – भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी काठमाडौंबाट ल्हासातर्फ प्रस्थान गरेका छन्। धार्मिक यात्राका लागि मानसरोवर जाने क्रममा शुक्रबार काठमाडौं आएका अध्यक्ष गान्धी एयर चाइनाको उडानबाट शनिबार दिउँसो ल्हासा

गौरवमय इतिहास लेखेर बिदा भए अटल बिहारी वाजपेयी

नयाँ दिल्ली – भारतीय पूर्व प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता अटल बिहारी वाजपेयीको निधन भएको छ। पूर्वप्रधानमन्त्री वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो। वाजपेयीको

सडक किनारमा रहेको बम विस्फोटः ८ जनाको मृत्यु

काबुल , १५ साउन – अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा मङ्गलबार सडक किनारमा रहेको बम विस्फोट भएको छ। यसमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते

प्रधानमन्त्रीको चीन भ्रमणः झापालाई विशेष उपहारसहित मुलुकभरि आए यस्ता योजना

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणले पारवहन तथा यातायात क्षेत्रमा नेपालको दायरा फराकिलो भएको बताएका छन्। मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

निशाना नेयमारः यसरी भयो ब्राजिलको खेल प्रभावित

काठमाडौं – सन् २०१४ को विश्वकप फुटबल प्रतियोगितामा विपक्षी खेलाडीको सीधा आक्रमणबाट नली खुट्टा नै भाँचिएपछि ब्राजिलका स्टार खेलाडी नेयमारले ३–४ महिना विश्राम नै गर्नुपर्यो। त्यसपछि पनि धेरै खेलहरू नेयमारविरुद्ध लक्षित

ट्रम्प र किम शीखरवार्ता, उत्तर कोरियामा खुशीयाली

​​​​​​​ एरिक ताल्माज, प्योङयाङ – उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीको मुखपत्रको पहिलो पृष्ठमा नेताका लस्करै तस्वीर कुनै दिन छापिएलान् भन्ने एक दुई महिना अघिसम्म पनि सायदै कसैले अड्कल गरेका थिए।

सिंगापुरमा कसरी हुँदैछ ट्रम्प र किमबीच शिखरवार्ता?

​​​​​​​ सिंगापुर – उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर आइपुगेका छन्। ट्रम्प र किमबीचको भेट उत्तर कोरियालाई आणविक