स्वास्थ्य

डा. केसीले यस्तो सुझाव दिए शिक्षा तथा स्वास्थ्य समितिलाई

काठमाडौं – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ। समितिको आजको बैठकमा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले

गैरसरकारी चिकित्सक संघ अध्यक्षमा दुवा, महासचिवमा थापा

काठमाडौं – गैरसरकारी संस्थामा कार्यरत चिकित्सकहरु एकजुट भएका छन्। सरकारी सेवा बाहिर रहेका डाक्टरहरुले गैरसकारी चिकित्सक संघ गठन गरेका हुन्। ९ सदस्यीय कार्यसमिति रहेको संघको अध्यक्षमा डा. यमप्रसाद दुवा र

डा. केसीको चेतावनी, ‘सरकारसँग भएको ९ बुँदे सम्झौतामा छलछाम भए कडा संघर्ष’

काठमाडाैं, २२ साउन – चिकित्सा शिक्षा सुधारका निम्ति संघर्षरत प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग भएका पछिल्लो सम्झौतामा छलछाम भए कडा संघर्ष गर्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा सुधारको लागि १५ पटक

चिकित्सा शिक्षा विधेयकले कानूनको रुप लिएपछि मात्रै आन्दोलन रोकिन्छः कांग्रेस

हेटौंडा – नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चिकित्सा शिक्षा विधेयकले कानूनको रुप लिएपछि मात्रै आन्दोलन रोकिने बताएका छन्। कांग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रवक्ता शर्माले अघिल्लो

डा. केसीको सत्याग्रह अन्त्यः काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज नथपिने

काठमाडौं – डा. गोविन्द केसीले २७औं दिनमा आमरण अनशन तोडेका छन्। सरकार र अनशनरत प्रा.डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा भएको नौ बुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको

डा. गोविन्द केसीलाई ‘हाइपोक्यालेमिया’, मुटु, मृगौला र श्वासप्रश्वासमा गम्भीर असर गर्ने जोखिम

काठमाडौं – विगत १८ दिनदेखि अनशनमा रहँदै आएका प्रा.डा. गोविन्द केसीलाई हाइपोक्यालेमिया भएको छ। वार्ता टोली गठन नभएसम्म रगत परीक्षण नगराउने अडानका बीच केही दिनयता रगतमा भएका परिवर्तनहरु थाहा पाउन

प्रा.डा. केसीको जीवन रक्षार्थ मुलुकभर प्रदर्शन, सत्याग्रहप्रति लाखौं नागरिकको ऐक्यवद्धता

काठमाडौं – प्रा.डा. केसीको जीवन रक्षार्थ मुलुकभर प्रदर्शन भएको छ। केसी सत्याग्रहप्रति लाखौं नागरिकको ऐक्यवद्धता जनाएका छन्। जुम्लामा अनशनरत प्रा डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन

नेवि संघ नेताहरुलाई प्रा.डा. गोविन्द केसीको प्रश्न, ‘अहिले पनि देशमा सरकार छ र?’

काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ दिनदेखि जुम्लामा आमरण अनशन बसेका प्रा.डा. गोविन्द केसीको मागलाई ऐक्यवद्धता जनाउँदै नेपाल विद्यार्थी संघका केन्द्रीय नेताहरु जुम्ला पुगेका छन्। नेवि संघका महामन्त्री

चिकित्सा शिक्षा विधेयक संशोधन नगर्न प्रा.डा. केसीको चेतावनी

​​​​​​​ काठमाडौं, ९ असार – वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरी पारित गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। प्रा.डा. केसीले शनिबार ६ बुँदे मागसहितको

सावधान! खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायन

काठमाडौं – खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाइने गरेको पाइएको छ। गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने