Logo

समाचार

सजाउन जाने घर पनि स्वर्गकै मन्दिर बन्छ



रञ्जिता पोखरेल दाहाल


गजलः

यो मुस्कान कसैका लागि तीर बन्छ।
अनि कोही कसैका लागि पीर बन्छ।।

जीवन हो, चुनौती छन्, र जित्नु पनि छ,
संघर्ष र चुनौती त मेरा लागि तकदीर बन्छ।।

रञ्जिता पोखरेल दाहाल

यात्रा लामो छ, सजाउनु छ यो फूलबारीलाई,
मैले गरेको सानो कर्म समाजमा नजिर बन्छ।।

नारी ममता, प्रेम र स्नेह भगवानकै उपहार हुन्,
सजाउन जाने घर पनि स्वर्गकै मन्दिर बन्छ।।

गाईघाट उदयपुर, हालः काठमाडौँ

प्रकाशित : १२ कार्तिक २०७५, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल